Photo of Milford Sound in New Zealand

नायक संचिता लुईटेलले आफ्ना छोरा छोरीको फोटो फेसबुकमा पोष्ट गरेकी छन् । उनले नायक तथा पति निखिल उप्रेतिसँग छोरा छोरीले खिचेका फोटोहरु फेसबुकमा सेयर गरेकी हुन् ।
नायक निखिल र नायीका संचिताका छोरा छोरी कस्ता छन् भन्ने सबैलाई कौतुहल्ता सबैमा थियो । अब भने संचिताले त्यो कौतुहलता मेटाईदिएकी छिन् । फोटोमा निकै नै प्रेमपूर्वक नायक निखिल उप्रेतिले आफ्ना छोरा छोरीसँग फोटो खिचाएको देखिन्छन् । निखिल उप्रेतिको जन्मदिनको अवसरमा संचिताले छोरा आर्थभ र छोरी सान्भिको फोटो सेयर गरेकी हुन् । फोटो सेयर गर्दै उनले हेप्पी बर्थ डे पापा । आर्थभ र सान्भि । लभ । लेखेकी छन् । र धेरैले निखिललाई कमेन्टमा जन्मदिनको शुभकामना पनि दिएका छन् । उसो त निखिलले औपचारिक कार्यक्रम गरेर जन्मदिन मनाउने गरेका छैनन् । संचिता र निखिल हाल चलचित्रमा ब्यस्त छन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qjL2JG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top