Photo of Milford Sound in New Zealand

काठमाडौं, जेठ २ – काठमाडौं महानगरपालिकामा मेयरमा फेरि एमालेले अग्रता लिएको छ ।

मेयरमा

कांग्रेस- ५७७
एमाले – ६२५
साझा पार्टी – २३१
विवेकशील – २३१
माओबादी केन्द्र – ७८
नयाँ शक्ति – ३०

उपमेयरमा

कांग्रेस – ६८५
राप्रपा -३८७
साझा -१६७
माअ‍ोबादी -९२
नयाँ शक्ति -२३

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rcaIJz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top