Photo of Milford Sound in New Zealand

काठमाडौँ । कुनै समयकी नेपालकी चर्चित नायिका निरुता सिंह पछिल्ला केही दिनयता डा. मधु चोपडासंग खिचेका तस्विरका कारण चर्चित छिन् । केही वर्षदेखि नेपाली फिल्ममा देखिन छाडेपछि बलिउड हानिएकी निरुताका यि तस्विरहरु सार्वजनिक भए लगत्तै बलिउडमा संभावना खोज्नेक्रममा रहेका बेला प्रियंका चोपडाकी आमा डा। मधु चोपडासंग कुनै न कुनै कामका कारण ढोक्किन पुगेको भन्दै नेपाली चलचित्र नगरीमा चर्चा सुरु भएको छ ।

इन्स्टाग्रामबाट सार्वजनिक गरिएका तस्विरमा निरुता मधुको अंगालोमा बाँधिएर त्यसको निकटता देखाउन उनी मधुलाई किस समेत गरेकी छिन् । तस्विर सार्वजनिक गर्दै निरुताले मधुलाई भेट्दा आफु जहिल्यै आभारी हुने भनी उल्लेख गरेकी छिन् ।

http://ift.tt/2qUWL2q

from SHYANE http://ift.tt/2pzxiGW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top