Photo of Milford Sound in New Zealand

काठमाडौ । छोरी रेणु दाहाललाई निर्वाचन जिताउन प्रधानमन्त्री पुस्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लिए आज चितवन गएका छन। एमाले अध्यक्ष केपी ओलीको भाषामा उनीहरु एउटै जुवामा नारिएर चितवन गएका छन ।

उनीहरुसगै प्रचण्ड पुत्र प्रकाश पनि सगै त्यस तर्फ लागेका छन । अनि प्रकाशले आफ्नो ठुलो बिजय भए झै गरेर सगै गएको सेल्फि फोटो फेसबुकमा पोष्ट गरेका छन । उनले खिचेको सेल्फिमा दाहाल देउवा र उनी देखिएका छन ।

तर उनी सगै सिटमा रहेकी एक युवतीले भने टाउको लुकाएकी छन् । यसलाई संयोग पनि मान्न सकिन्थ्यो अरुका बारेमा भए । तर प्रकाश र उनको महिलासंगको उनको सम्बन्धका बारेमा थाहा पाएका हरु भने शंका नगरी बस्न सक्दैनन । सबैको मनमा प्रश्न उठेको छ को हुन ति टाउको लुकाउने युवती ? source:nepalpati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r5qQtb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top