Photo of Milford Sound in New Zealand

सही भोजन नहुँदा नै मानिसको शरीरमा रोग निम्तन्छ । वैरोद्य (विरोधी) भोजनले रोग निम्त्याउँछ । एक आपसमा तत्वहरु जुधेपछि रोग निम्तिन्छ । तसर्थ, मानिसले खानामा सचेतता अपनाउन सक्यो भने धेरै रोगबाट बच्न सकिन्छ ।

अझ, कतिपय खानाहरु यस्ता हुन्छन् की, त्यस्ता खानाहरु एकै पटक मानिसको शरीरमा प्रवेश गरेमा तत्काल मृत्यु नै पनि हुन्छ ।

कालिज, तित्रा, मयुरको मासु ऐरनको तेल (क्यास्डर्ड वैल) मा पकाएर खानुभयो भने तत्काल मृत्यु हुनसक्छ । त्यसोभएन भने पनि उसले त्यो दिनबाट मानसिक रोगको सामना गर्नुपर्छ । यस्तो खाना खादा लिभरले तुरुन्तै काम गर्छ छोड्छ । एकदमै छोटो समयमा मानिसको मृत्यु हुने भएकाले त्यस्तो अवस्थामा उपचार असम्भव जस्तै हुन्छ ।

शुद्ध च्याउ र गाउँ घरमा पालेको खसी वा कुखुराको मासु सँगै खाइयो भने मानिसको ४५ मिनेटभित्र मृत्यु हुन्छ ।

गाउँघरतिर लामो समयसम्म बोसो राखेर भुटुनको रुपमा प्रयोग गर्ने चलन छ । तर, मांशहारी चरा तित्रा, रुपी, बकुल्ला, मयुरको मासु सँुगुरको बोसोमा पकाएर खाइयो भने दुई तीन घन्टा भित्रमा नै मानिसको मृत्यु हुन्छ । यस्तो अवस्थामा केही समय हुने भएकाले उसलाई तत्काल बान्ता गराएर उसले खाएको चीज बाहिर निकाल्न सकिन्छ । त्यसपछि ननु पानी खुवाएर डाइरिया गराउनुपर्छ । त्यसपछि, उसलाई सहज बनाउनको लागि घिउ र दुध फिटेर खुवाउनुपर्छ । (आयुर्वेद विज्ञ डा. वि.पि तिम्सिनाको भिडियो अन्र्तवार्ताबाट) –

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pE3Yz9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top