Photo of Milford Sound in New Zealand

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रैसका मेयरका उम्मेद्वार राजाराम जोशीलाई विवेकशीलकी रञ्जु दर्शनाले पछ्याइरहेकी छिन् ।

नेपाली काँग्रेसका राजाराम जोशीले ३ हजार ५ सय २१ मत प्राप्त गरेका छन् भने रञ्जु दर्शनाले २ हजार २ सय १ मत प्राप्त गरेर तेस्रो स्थानमा पछ्याँइरहेकी छन् ।

महानगरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता कायम राखेका छन् । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार एमाले उम्मेदवार शाक्यले ५ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।

त्यस्तै साझा पार्टीका किशोर थापाले १ हजार ६ सय ७४ मत ल्याई दर्शनालाई पछ्याँइरहेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qAyqwk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top