Photo of Milford Sound in New Zealand

तनहुँको दमौलीमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । त्यस्तै एकजना घाइते भएका छन् । आइतबार करिब ५:३० बजे व्यास १, छाला फ्याक्ट्री नजिक मोटरसाइकलमा सवार अज्ञात समुहले बाटोमा हिडिरहेको अवस्थामा खुकुरी प्रहार गरेको बताइएको छ ।

मृत्यु हुनेमा व्यास १ निवासी अन्दाजी वर्ष ४५ का बिक्रम परियार रहेका छन् भने सोही ठाँउ बस्ने देवि नारायण श्रेष्ठ घाइते भएका हुन् ।

परियार गायन पेशामा लागेका थिए । (थप बिवरण आउन बाँकी) source:oedml.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qFXi8J
via IFTTT

0 comments:

Post a Comment

add

 
Top