काठमाडौँ । भरतपुर महानगरपालिका ११ मा एमालेको प्यानलै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवारले ३०४९ मत प्राप्त गर्दै विजयी भएका हुन् भने प्रतिस्पर्धी कांग्रेसका वडा अध्यक्षको पक्षमा १७४४ मत खसेको थियो ।
यो जितसँगै महानगरका एमाले मेयरमा देवि ज्ञवालि २३८७ मतले अगाडि बढिरहेका छन् । देविको पक्षमा २२१४४ मत रहेको छ भने कांग्रेस–माओवादी मेयर उम्मेदवार रेणु दाहालको पक्षमा १९७५७ मत रहेको छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2r8ekMZ
via IFTTT
0 comments:
Post a Comment