Photo of Milford Sound in New Zealand

भक्तपुर । एमाले अध्यक्ष केपी ओलीको वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक नगरपालिका २ बालकोटमा नेपाली कांग्रेसका कमलनाथ आचार्य सहित चार सदस्य विजयी भएका छन् ।

जहाँ आचार्यले १३८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रवि श्रेष्ठले १३६८ मत प्राप्त गरेका छन् ।

मतपरिणाम
अध्यक्ष १३८५
महिला सदस्य १३९४
दलित महिला सदस्य १३८६
खुला सदस्य १३२९
खुला सदस्य २ १३१७ (एमाले)

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pW3ANv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top