Photo of Milford Sound in New Zealand

सिन्धुली – माओवादीको पक्कड भएको भनिएको गाउँपालिकामा कांग्रेस बिजयी भयो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै भयो सिन्धुलीमा । सिन्धुलीको सिन्धीलीको घ्याङलेक गाउँपालिकामा अन्तर्गत वडा नम्बर ५ नेपाली कांग्रेसका उम्मेदवार विष्णु कुमार कर्माचार्यको प्यानलनै बिजयी भएको छ । कुल ४८२ मत ल्याएर कर्माचार्यले जीत हाँसील गरेका हुन् ।

उनका प्रतिद्वन्दी रामकुमार घिसीङले ३७० मत ल्याएका थिए भने नेकपा एमालेका तर्फबाट जंगबहादुर घिसीङले ५६ मत ल्याएका थिए ।

अर्को खास कुरा त के छ भने २० बर्षअघि भएको स्थानीय तहको चुनावमा कर्माचार्यका बाबुले समेत एमालेबाट चुनाव जितेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qm6yh3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top