Photo of Milford Sound in New Zealand

काठमाडौं, १ जेठ –काठमाडौं महानगरपालिकाको मेयर पदको मतगणना जारी छ । पछिल्लो मत परिणाममा नेकपा एमालेको अग्रता देखिएको छ । एमालेका विद्यासुन्द शाक्यले २६ मत पाएका छन् भने कांग्रेस राजुराज जोशीले १५ मत प्राप्त गरेको छन् । तेस्रोमा विवेकशील पार्टीकी रञ्जु दर्शनाले १४ र साझा पार्टीले १३ भोट पाएका छन् । माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले समान दुइ भोट पाएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rh8y7V
via IFTTT
15 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top