Photo of Milford Sound in New Zealand

काठमाडौँ | नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ग बिरुद्ध समाचार लेखेको भन्दै पत्रकार बलराम बानियामाथी सामाजिक संजालमा सर्वसाधारणले कमेन्टमार्फत आक्रमण गरेका छन् |

पत्रकार बानियाको फेसबुकमा उनिबिरुद्ध कमेन्ट गर्नेको ओइरो लागेपछि बानियाले आफ्नो प्रोफाइलबाट यसअघि पोष्ट गरेको सबै स्टाटस धमाधम डिलेट गरेका छन् | उनले २०१७ मा फेसबुकमा राखेका सबैखाले पोष्ट डिलेट गरिसकेका छन् भने धमाधम यस अघिका सबैखाले पोष्टहरुलाई डिलेट गरिसकेका छन् |

फेसबुक प्रयोगकर्ताहरुले कुलमान जस्तो स्वच्छ छबी भएको व्यक्तिको मान हानी गरेको र देशमा राम्रो काम गर्नेहरुलाई हतोत्साही बनाउने प्रयास गरेको भन्दै उनिबिरुद्ध बिभिन्न आरोप लगाएका छन् | फेसबुकमा उनिबिरुद्ध नकारात्मक कमेन्टको ओइरो लागेपछि उनले आफुले फेसबुकमा राखेको सबै स्टाटस धमाधम डिलिट गरिसकेका छन् |

यी हुन् उनले डिलेट गरिसकेका सयौं मध्ये केहि स्टाटसहरु: 

\

source:sajhasabal.com

http://ift.tt/2qrrRyO

from SHYANE http://ift.tt/2px0luP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top