Photo of Milford Sound in New Zealand

काठमाडौँ । स्थानीय तह निकाय निर्वाचनपछि सुरु भएको मतगणनामा अहिलेसम्म नेकपा एमाले पहिलो बनेको छ । अहिलेसम्म नेकपा एमालेले १७ स्थानमा जित निकालीसकेको छ भने ८३ ठाउँको मत गणनामा अग्र स्थानमा छ ।

त्यस्तैगरी नेपाली कांग्रेस १४ स्थानमा विजयी हुँदै दोसा्रे स्थानमा यथावत फर्किएको छ। आज साँझ केही समय माओवादी केन्द्रले पछाडी पारे पनि फेरी कांग्रेस लयमा फर्किएको छ । अहिले कांग्रेस ६६ ठाउँमा अग्रस्थानमा छ ।

त्यस्तैगरी नेकपा माओवादी केन्द्र ११ स्थानमा जित हात पार्दै तेस्रो स्थानमा छ । अहिले माओवादी केन्द्र २८ स्थानमा अग्र स्थानमा रहेको छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pTh7nZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top