Photo of Milford Sound in New Zealand

नेपाल आइडलको टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आले अहिले लाखौ फ्यानको मन मुटुमा बस्न सफल भएका छन । उनलाई माया गर्ने त जत्ति पनि छन तर उनका यस्ता फ्यान पनि छन जसले लाखौ रुपैया सहयोग पनि गर्न थालि सकेका छन ।

नेपाल आइडलबाट फाइनलको एक कदम अगाडी बाहिरी पछी उनलाई सिंगापुरबाट आर्थिक सहयोगको सुरु गरिएको थियो । धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी थिईन । अरु प्रतिस्पर्धीहरुले कार,नगद राशी पुरस्कार पाउँदा सागर आलेको मनमा खिन्नता बोध हुन सक्छ भन्दै नेपाल आइडलको ग्राण्ड फिनाले सम्म नगद रु.५० लाख जम्मा गरौं भनेर आफ्ना सहकर्मीहरु लाई आग्रह गर्दै सुरु भएको सहयोग आज करोड बढी भएको छ

त्यस लगतै नेपाल घर पोखरा र हाल जापानमा कार्यरत बिनिता थापाले पनि सागर आलेमगर लाई आउने दिनमा संगीत क्षेत्र धेरै अगाडी बढोस बन्ने प्रेरणा दिँदै सागर बैंकमा खातामा रु १००२२६, एक लाख दुई सय छब्बीस रुपैया जम्मा गरिदिएकी छिन ! काठमाण्डौ सुन्धाराका एक ब्यापारीले जुनु मगर मार्फत एक्लैले ४ लाख नेपालि सहयोग गरेका थिए उनले आफ्नो नाम भने जनाएका छैनन.भिडियोमा हेर्नुहोस कसले कति सहयोग गरेका छन्

The post सागर आले मगरलाई आयो कसैले कल्पनै नगरेको सहयोग रकम(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jpU2vn
via IFTTT
14 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top