आईडलको निर्णायकमा बसेसँगै अझै धेरै चर्चा र बेलाबेला विबादमा पनी परेका संगीतकार कालीप्रसाद बास्कोटा यतिबेला लण्डन पुगेका छन् । उनीसँगै लन्डन पुगेका छन् गायक हेमन्त राना र मोडल सुष्मा कार्की पनि । श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा हुन लागेको विजया दशमी शुभकामना साँझका लागि उनीहरु लन्डन पुगेका हुन् । यि तिनै कलाकारको यो नै पहिलो लन्डन भ्रमण हो ।
हिथ्रो टर्मिनल फोरमा उत्रिादा कलाकारलाई आयोजकहरु सिद्धार्थ विक्रम क्षेत्री एवं नेप्लिज इन्टरटेन्मेन्ट ग्रुपका वीरेन खड्का, अनिल मल्ल, दीपक खड्का, अनिल आचार्यलगायतले स्वागत गरे ।
उनीहरुले यही शुक्रबार १५ सेप्टेम्बरको साँझ अल्डरटस्थित एम्पायर हलमा, १७ सेप्टेम्बरका दिन लन्डन साउथ हयारोको ह्यारो बरो फुटबल क्लब, २३ सेप्टेम्बरमा रेडिङस्थित किनकि कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनका कार्यक्रममा सहभागीता जनाउने भएका छन् ।
The post सुष्मा कार्कीसँग लन्डन पुगे काली appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2vVALE1
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.