Photo of Milford Sound in New Zealand

एजेन्सी। पेट दुखेको समस्या एक युवती लिएर डाक्टरकहाँ पुगिन् । उनलाई उपचारको लागि अस्पताल भर्ना गरियो । युवती निकै कमजोर थिइन् । डाक्टरले भर्ना गरेपछि ती युवतीका विभिन्न टेस्ट गरियो । सिटी स्क्यानको रिपोर्ट जब डाक्टरहरुले देखे उनीहरु एक मिनेटको लागि चकित परे ।

भारतको मुम्बइमा भएको यो घटनाकी पीडित युवतीको पेटमा कपालको गुच्छा थियो । डाक्टरले तत्कालै युवतीको अपरेशन गर्ने सल्लाह दिए । अपरेशनपछि युवतीको पेटबाट डाक्टरहरुले करिब एक किलो कपालको गुच्छा निकाले । यी युवतीलाई कपाल खाने रोग नै रहेको डाक्टरहरुले बताएका छन् ।

यसअघि भारतकै पञ्जाबमा पनि यस्तै घटना भएको थियो । त्यहाँकी एक युवतीले पनि यसैगरी कपाल खाएकी थिइन् । ती युवतीको पेटबाट पनि १ किलो कपाल निकालिएको थियो । ती युवतीलाई पनि यही ‘रपुञ्जेल सिन्ड्रोम’ नामको रोग लागेको बताइएको छ ।

The post पेट दुखेकी २० वर्षे युवतीको अप्रेशन क्रम मा पेट चिर्दा १ किलो कपालको गुच्छा मिल्यो – कपाल खाने बिमारी हेरेर डाक्टर पनि चकित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wIiNcy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top