Photo of Milford Sound in New Zealand

३६ वर्षीया लुसी ब्राउनलीमाथि यस्तो विपत्ति आइलाग्यो, जुन धेरै कमले मात्र विश्वास गर्न सक्छन् । हो, उनको जीवनमा साँच्चिकै बिपत्ति आइलागेको छ । त्यो पनि सेक्स गर्दा । सेक्स गर्दागर्दै उनका श्रीमान मार्क जान्स्टनको ज्यान गयो ।

यो खबर छापेको छ डेली मेलले । समाचारअनुसार लुसीका श्रीमान मार्कको ज्यान यौन सम्बन्ध कायम गरिरहेका बेला गएको हो । हालै प्रकाशित एक पुस्तकमा लुसीले आफ्नो श्रीमानको मृत्युको खुलासा गरेकी हुन् ।

लुसीका अनुसार उनीहरुलाई अर्को बच्चा चाहिएको थियो । यही चाहनामा उनीहरु सेक्स गरिरहेका थिए । तर, मार्कलाई यौन सम्पर्क गरिरहेकै बेला हृदयघात भयो । र, मार्कको त्यही मृत्यु भयो । यद्यपि उनीहरुको एउटा बच्चा थियो । तैपनि उनीहरु अर्को बच्चा पनि जन्माउन चाहन्थे । तर, भगवानले अरु नै केही चाहेका थिए ।

्चिकित्सकहरुका अनुसार मार्क अरिथिमिया नामको रोगबाट ग्रसित थिए । यो रोग भएकाहरुमा मुटुको बीट अचानक बढ्ने गर्दछ । जसबाट हृदयघात हुने सम्भावना बढी रहन्छ ।

The post यौन सम्पर्क गरिरहेकै बेला ज्यान गुमाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iYeoeX
via IFTTT
05 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top