Photo of Milford Sound in New Zealand

सलमान खान आफ्नो आगामी फिल्म ‘टाईगर जिन्दा है’ को लागि दुवई को आबुधाबीमा पसिना बगाईरहेका छन् । सलमान आफ्नो कामको लागि यति धेरै प्रतिबद्ध छन् कि त्यहाँको तातो मौषसले समेत उनलाई प्रभाव पार्न सकेको छैन । एक भारतीय मिडियाका अनुसार फिल्मको सुटिङ आउटडोर चलिरहेको छ ।

आबुधाबीको तापक्रम अहिलेको अवस्थामा ५० डिग्री सेल्सियसभन्दा माथी रहेको छ । बढि तापक्रम भएकोले उनको स्वास्थ्यमा समस्या आएको छ भने डाकटरले उनलाई आराम गर्ने सल्लाह दिएका थिए तर उनले आफ्ना सुटिङ जारी राखेकी छिन् । ‘टाईगर जिन्दा है’ २०१२ मा आएको फिल्म ‘एक था टाईगर’ को सिक्वेल हो ।

The post दुवईको यति डिग्री गर्मिमा पसिना बगाउँदै सलमान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gFSZCT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top