Photo of Milford Sound in New Zealand

पछील्लो समय चर्चामा रहेकी गायिका पुर्णिमा लामाको नयाँ गीत उस्ले मलाई उस्को बिहेको कवर भिडियो सार्वजनिक भएको छ । खास गरी अन्जु पन्तको जस्तो स्वर भएकी भनेर पछील्लो समय भाईरल भएकी गायिका पुर्णिमाको गीतहरु एकपछी अर्को बजारमा आउने क्रम जारी छ ।

उन्को स्वरमा बिशेषगरी सेन्टिमेन्टल भावका गीतहरु अलि बढी रुचाइएको पाइएकोमा यो गीत पनि सेन्टिमेन्टल नै रहेको छ । प्रस्तुत गीतमा राज कुमारको शब्द संगीत रहेको छ । एक्का कम्पनीले बजार ब्यबस्थापन गरेको यो गीतको अफिसिअल भिडियो चाडै बजारमा आउने जानकारी गराइएको छ ।

The post पुर्णिमा लामाको नयाँ गीत उस्ले मलाई उस्को बिहे सार्वजनिक (भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sxL17X
via IFTTT

0 comments:

Post a Comment

add

 
Top