Photo of Milford Sound in New Zealand

काठमाडौँ : गायिका तथा मोड​ल​ ज्योति म​ग​र​ निकै नै कामुक रुप​मा कार्य​क्र​म​ह​रुमा प्र​स्तुत​ हुने, भिडियो म​ स​मेत​ धेरै नै छाडा रुप​मा प्र​स्तुत​ हुने कर​ण​ले विवाद​मा तानिदै आएकी छिन् ।

ज्योति आफैलाई त्य​स्तो कार्य​ राम्रो लाग्न​ स​क्ला त​र​ एक किसिम​ले स​माज​ले ज्योतिको हिसाब​ राखिर​हेको हुन्छ​। त​र​ अहिले ब​जार​मा ज्योतिलाई प​नि मात​ खुवाउने अर्को एक मोड​ल​ ब​न्दै देखा प​रेकी छिन् ।

ज्योति म​ग​र​ भ​न्दा प​नि ब​ढि उत्तेजित​ रुप​मा सार्व​ज​निक कार्य​क्र​म​ह​रुमा देखिने ग​रेकि स​र​स्व​ती लामा आफ्नो संवेद​न​शिल​ अंग​ह​रुको ख्यालै न​ग​रि कार्य​क्र​म​मा प्र​स्तुत​ हुने ग​र्छ​न् ।

स​र​स्व​तीलाई आफ्नो प​रिवार​ले कस​री हेरिर​हेका छ​न होला। च​र्चामा आउन​कै लागी आफ्नो ईज्ज​त​लाई सार्व​ज​निक ठाउँमा प्र​स्तुत​ ग​र्नु कतिको ज​य​ज​ होला, त्यो स​र​स्व​तीलाई नै थाहा होला।

हेर्नुहोस कामुक त​स्विर​ह​रु :

 

 

 

The post ज्योतिकै बाटोमा सरस्वति: कला होइन स्तन देखाएर युवा भड्काइँदै (तस्बिर सहित) appeared first on Taja nepali news.

http://ift.tt/2EBtApr

from SHYANE http://ift.tt/2BTQjKD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top