Photo of Milford Sound in New Zealand

महोत्तरी। २ महिनाकी बालिका बाटेमा अल्पत्र अवस्थामा भटिएको छ । मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका महोत्तरी औरहीको ईश्वर लहेडीले बाटोमा अलपत्र अवस्थामा एक बालिकालाई भेटिएका हुन् ।

शनिवार राति बाटोमा अलपत्र अवस्थामा भेटिएको २ महिनाकी बालिकालाई प्रहरीसमक्ष लग्दा प्रहरीले उनलाईनै दिएको हो । बालिकाको संरक्षण गर्ने जिम्मेवारी औरही नगरपालिका १ का ३५ वर्षीय इश्वर लहेडीलाई दिएको प्रहरीले बताए । बच्चाको पालनपोषण गर्नका लागि कुनै समस्या नभएपनि तर उनीसंग आर्थिक अवस्था कमजोर रहेको ती बालिका ठूली भएपछि विवाह गर्ने चिन्ताले सताइरहेको लहेडीले गुनासो पोखेका छन् ।

लहेडीसँग दुई श्रीमती, १ छोरी र २ छोरा भए पनि प्रहरीले गरेको अनुरोधलाई स्वीकार गर्दै उनले केही दिनको लागि मात्र ती बालिकालाई शरणमा लिएको हो । अलपत्र अवस्थामा सडकको छेउमा बच्चा रोइरहेको आवाज सुनेपछि कामबाट घरतर्फ फर्किदै गएको लहेडीले प्रहरीको सहयोगमा ती बालिकालाई उद्धार गरिएका थिए । news24nepal

The post २ महिनाकी बालिकालाई बाटोमा यसरी फ्यालिए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nBPXnE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top