Photo of Milford Sound in New Zealand

काठमाडौँ – हाल क्यानडामा बसोबास गर्दै आएका कलाकार रिजोइस गुरुङ्गले सुमधुर स्वरकी धनि गायिका जलजला परियारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दश हजार एक सय आर्थिक सहयोग गरेका छन् ।

“नेपाली तारा सिजन ३” बाट आफुलाई दर्शक माझ बढ़ि लोकप्रियता अंगालेकी नेपाली र नेपालकै प्यारी स्वरकि धनी होनाहार गायिका जलजला परियार को २ वटा मिर्गौला ले काम गर्न छाडेर हाल आर्थिक अभावमा काठमान्डौँको टिचिङ हस्पिटलमा उपचारार्थ छिन् ।

सो कुरा नेपाल भित्र वा नेपाल बाहिरका अधिकांश देशमा उनको उपचारमा सहयोग गर्ने क्रम बढ्न थालेको छ ।

हेर्नुहोस भिडियो सहित

The post गायिका जलजला परियारको स्वास्थ्य स्थिती नाजुक…हेर्नुहोस् पुरा भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EaSwXh
via IFTTT
04 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top