Photo of Milford Sound in New Zealand

एजेन्सी । नेपाली चलचित्र क्षेत्रमा विगत केहि वर्ष देखि पल शाह, अनमोल केसी र प्रदीप खड्का अभिनेताको क्रेज बढ्दो छ ।उनीहरुलाई एकअर्काको प्रतिष्पर्धीको रुपमा लिइ्रन्छ।

पल, अनमोल र प्रदीप तीनै जनाको आफ्नै फ्यान फलोईङ छन् । उनीहरुको चलचित्र रिलिज हुँदा हलहरुमा थामि नसक्नु भिड जम्मा हुन्छ । तीनै जना चक्लेटी अनुहारका छन् । तीनै जनाको लेडिज फ्यान फलोईङ धेरै छ । उनीहरुका फिल्मले राम्रो ब्यापार गर्नुमा उनीहरुको क्रेज नै हो । तीनै जना अफ्नो स्टारडम बनाउँदै छन् । पछिल्लो युवापुस्तलाई नेपाली फिल्ममा आर्कषण गर्न पल, अनमोल र प्रदीपको महत्वपूर्ण भूमिका खेलीरहेका छन् ।

प्रदीप खड्काको पहिलो फिल्मस्केपफ्लप भयो । दोस्रो फिल्म प्रेमगीत हिट भयो । तेस्रो फिल्म प्रेमगीत २पनि सुपरहिट भयो । कुनै पनि फिल्मले हिटको पगरि गुत्थ्न बलियो कथा र उत्कृष्ठ निर्देशनको आवश्यकता त पर्छ नै । अनमोल केसीको डेब्यु फिल्म होस्टेल र त्यसपछिका जेरीगाजलुड्रिम्स सबै सुपरहिट भए । आगामी फिल्म कृ पनि हिट हुने निश्चित छ ।

बलिउड तथथा हलिउडमा कलाकारहरुको लोकप्रियता उनीहरुको फ्यान फलोईङको आधारमा पनि मुल्यांकन गरिन्छ । त्यसरी नै पल, अनमोल र प्रदीपको फ्यान फलोईङको मापन हामीले गरेका छौँ । कस्को फ्यान कति भन्ने निश्चित गन्ती गर्ने वैज्ञानिक आधार त केही छैन् । तर सामाजिक संजाल र प्रविधिले त्यसलाई केही सहज बनाएको छ । कुनै पनि ब्यक्ति कति लोकप्रिय छ ? त्यो कुराको निर्धारण उस्को फलोअर्सले जनाउँछ ।

पल, अनमोल र प्रदीपको फेसबुक फलोअर्सको कुरा गर्ने हो भने पल को १,00७१६ फलोअर्स रहेका छन् । भने अनमोलको १,१२,९१४ हजार रहेका र्छन् । तेस्रो नंम्बरमा प्रदीप खड्का छन् । प्रदीपलाई फेसबुकमा ५६ हजारले फ्लो गर्छन् ।

The post अनमोल ,पल र प्रदीपको क्रेज बढ्दो, कसले लियो नम्बर १ स्थान ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EDzBC5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top