Photo of Milford Sound in New Zealand

नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म पुग्न सफल गायका जलजला परियार यतिबेला अस्पतालको शैयमा रोगसँग लड्न संघर्ष गर्दैछिन। दुवै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । विभिन्न व्यक्ति, संघ संस्थाले जलजलाको उपचारमा सहयोग जुटाउने अभियान थालेका छन् । यसै क्रममा नेपाल आइडलबाट चर्चामा आएकी सन्ध्या जोशी पनि जलाजालाको लागि सहायोग जुटाउने अभियानमा लागिपरेकी छिन । बाँकी हेर्नुहोस् भिडियो :

The post मृगौला पिडित जलजलाको लागि सन्ध्या जोशीले गरिन अहिलेसम्मकै ठुलो सहयोग [ भिडियो सहित] appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E1h9Cd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top