Photo of Milford Sound in New Zealand

काठमाडौ । फेसबुकका सिईओ मार्क जुकेरबर्गले आफ्नो छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जुकेरबर्गले आफ्नो पोष्टमा समेत जानकारी गराएको छ । फेसबुकमा मार्कजुकेरबर्गको नाममा गरिएको पोष्ट यस्तो छ ।

Can’t wait to see who the lucky recipients are…According to Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billon of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME! All you have to do is copy and paste this message into a post IMMEDIATELY. At midnight PST,Facebook will search through the day’s post and award 1000 people with $4.5 million Each as a way of saying thank you for making Facebook such a powerful vehicle for connection. #Markzucukerberg

(जनबोलीबाट साभार गरिएको हौं।)

The post भाग्य छ भने तपाईले फेसबुकको यो पोष्ट शेयर – गरेबापत ४.५ मिलियन डलर पाउने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nZ5YnI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top