Photo of Milford Sound in New Zealand

खड्कालाई उनकी आमाले विवाहका लागि दवाव दिएको पारिवारिक स्रोतले जनाएको छ ।

‘स्व.श्रीकृष्ण श्रेष्ठको देहान्तपछि स्वेताजी एक्लै हुनुहुन्छ’, स्रोतले भन्यो, ‘उहाँकी आमाले एक्लै बस्नुभन्दा विवाह गरेर घरजम गर्न सुझाव दिनुभएको छ ।’ विवाहका लागि स्वेतालाई आमाले सहयोग गर्ने समेत बताइएको छ ।

स्वेतालाई उनकी आमाले विवाहका लागि दवाव दिए पनि कोसँग विवाह हुने हो केही बताइएको छैन । स्वेता आफूले निर्माण गरेको फिल्मको प्रचार प्रसारमा लागेकी छिन् ।

The post नायिका स्वेतालाई विवाह गरेर घरजम गर्न आमाको दवाव appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rZbqLS
via IFTTT
02 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top