Photo of Milford Sound in New Zealand

फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र “कान्छी”को ट्रेलर रिलिज गरिएको छ । गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । चलचित्र को ट्रेलर कलरफूल छ । “कान्छी”लाई ‘कोहिनूर’ चलचित्र निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । नायिका श्वेता खड्का र नायक दयाहाङ राई चलचित्रका प्रमुख कलाकार हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । थप जानकारीको लागि भिडियो हेर्नुहोस्….

The post कान्छी चलचित्र बाहिरिन नपाउदै फेरी पनि चर्चित नायिका स्वेता खड्का माथी ठुलो बज्रपात :आमा छोरीको रुवाबरी (हेर्नुहोस) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EdReLa
via IFTTT

0 comments:

Post a Comment

add

 
Top