Photo of Milford Sound in New Zealand

यतिबेला गायिका ज्योती मगरको पहिरनको विषयलाई लिएर सहरमा ठूलै चर्चा परिचर्चा चल्ने गरेको छ । गायिका ज्योती मगरको उत्ताउलो र भड्काउ पहिरनकै कारण नेपाल टेलिभिजनको ‘टि टाइम’ नामक मनोरञ्जन शो र हिमालय टेलिभिजनको ‘जोगेन्दर बोले प्रणम जी’ नामक कार्यक्रमका लागि रेकर्ड गरिएको अन्तर्वाताप्रशारण भएन । माउन्टेन टेलिभिजनको ‘तीज विशेष’ कार्यक्रममा भने उनी भद्र तरिकाबाट अन्तर्वाताका लागि पुगेकी थिइन् । उनीसँग अन्तर्वाता लिने पत्रकार विश्व लिम्बू ज्योती मगर मिडियामा हल्ला चले जस्तै उत्ताउली नभएको बताउँछन् ।

लिम्बूले अन्तर्वाता लिँदा ज्योति सामान्य रुपमै आएकी थिइन् र तीजको गीत पनि गाएकी थिइन् । लिम्बूले उनको ड्रेसअपका बारेमा बजारमा चलेको हल्लाका बारेमा पनि ज्योतिलाई प्रश्न गरेका थिए । तपाईको ड्रेसअपको त निक्कै चर्चा छ नी, अहिले त सामान्य देखिनुहुन्छ ? लिम्बुको प्रश्न नसकँदै ज्योतिले जवाफ दिइन् ‘फोहर मन हुनेले किचेनलाई पनि बाथरुम देख्न सक्छन् नी ।’ ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै ‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो ‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी समेत गरेकी छन् ।

काठमाडौं । यतिबेला गायिका ज्योती मगरको पहिरनको विषयलाई लिएर सहरमा ठूलै चर्चा परिचर्चा चल्ने गरेको छ । गायिका ज्योती मगरको उत्ताउलो र भड्काउ पहिरनकै कारण नेपाल टेलिभिजनको ‘टि टाइम’ नामक मनोरञ्जन शो र हिमालय टेलिभिजनको ‘जोगेन्दर बोले प्रणम जी’ नामक कार्यक्रमका लागि रेकर्ड गरिएको अन्तर्वाताप्रशारण भएन । माउन्टेन टेलिभिजनको ‘तीज विशेष’ कार्यक्रममा भने उनी भद्र तरिकाबाट अन्तर्वाताका लागि पुगेकी थिइन् ।

उनीसँग अन्तर्वाता लिने पत्रकार विश्व लिम्बू ज्योती मगर मिडियामा हल्ला चले जस्तै उत्ताउली नभएको बताउँछन् । लिम्बूले अन्तर्वाता लिँदा ज्योति सामान्य रुपमै आएकी थिइन् र तीजको गीत पनि गाएकी थिइन् । लिम्बूले उनको ड्रेसअपका बारेमा बजारमा चलेको हल्लाका बारेमा पनि ज्योतिलाई प्रश्न गरेका थिए । तपाईको ड्रेसअपको त निक्कै चर्चा छ नी, अहिले त सामान्य देखिनुहुन्छ ? लिम्बुको प्रश्न नसकँदै ज्योतिले जवाफ दिइन् ‘फोहर मन हुनेले किचेनलाई पनि बाथरुम देख्न सक्छन् नी ।’

ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै ‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो ‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी समेत गरेकी छन् | मेरो स्तन ठुलो छ, अलिअलि त देखिहाल्छ नि ! : ज्योति मगरअन्तर्वाता भिडियो सहित

The post मेरो स्तन ठुलो छ, अलिअलि त देखिहाल्छ नि ! : ज्योति मगरअन्तर्वाता भिडियो सहित हेर्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FCP1pz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top