Photo of Milford Sound in New Zealand

काठमाडौँ । विल्सन विक्रम राई (तक्मे बुढा) दुलाहाको भेषमा यस्तो देखिएका छन् । तक्मे बुढाको फिल्म सुटिङका केही तस्विरहरु सार्वजनिक भएका हुन्

तक्मे बुढा फिल्मको सुटिङका लागि विवाह बन्धनमा बाँधिएका हुन् । उनले साली कस्को भेनाको चलचित्रका लागि विवाहको दृश्य सुट गरेका छन्। चलचित्रका निर्देशक भद्र भुजेल रहेका छन् । साली कस्को भेनाको चलचित्रको सुटिङ पोखराका र स्याङ्जाका विभिन्न ठाउँहरुमा भइरहको छ । चलचित्रमा सामाजिक मौलिक कथालाई हाँस्यरुपमा प्रस्तुत गर्ने छ । फिल्ममा तक्मे बुढा सहित सुस्मा कार्की, विरेन श्रेष्ठ, मरीस्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ ।

The post तक्मे बुढा विवाह बन्धनमा बाँधिए..यिनी हुन उनको बेहुली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s6A5hn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top