Photo of Milford Sound in New Zealand

स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। हालसम्मको गणना अनुसार एमालेले ५, काँग्रेसले ६ र माओवादीले ७ स्थानमा जित हासिल गरेको छ।

एमालेले विजय हासिल गरेका स्थानहरुः

डोल्पा शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ

डोल्पा काइके गाउँपालिकाः अंगद राना

मनाङ नेस्याङ गाउँपालिकाः कान्छा घले

मनाङ चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले

कांग्रेस विजय हासिल गरेका स्थानहरुः

नवलपरासीको बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना

बागलुङ तमानखोला गाउँपालिकाः जोकलाल बुढा

मनाङ नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध

मनाङ नोशाङ गाउँपालिकाः चन्द्र घले

मुस्ताङ थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन

जाजरकोट कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत

माओवादी विजय हासिल गरेका स्थानहरुः

डोल्पा, मुडकेचुला गाउपालिका: दतबहादुर शाही

जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया

जाजरकोट, शिवालय गाउपालिकाः लालबहादुर थापा

जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी

कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही

हुम्ला, ताजकोट गाउपालिकाः बाग्दुल मल्ल

जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर साही

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qqatI2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top