Photo of Milford Sound in New Zealand

सल्यान, जेठ २ – सल्यानको ढोरचौरमा गाउँपालिका वडा नम्बर ४ मा बराबरी भएपछि फेरि मत गणना सुरु भएको छ । वडा अध्यक्ष पदका कांग्रेस र एमालेका उम्मेद्वारको बराबरी मत आएपछि फेरि गणना थालिएको हो ।

कांग्रेसका उम्मेद्वार दिनेश बिएम र एमालेका देवेन्द्र रोक्काले समान ३ सय २१ मत पाउनु भएको छ । दोहोराएर मत गणना गर्दा पनि बराबरी नै भए गोला प्रथा वा अरु केही विकल्प गरिने तयारी भएको छ ।

यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका वडा नम्बर १ मा मतदान सुरु भएको छ । त्यहाँ कांग्रेसका वडा सदस्यको निधन भए पछि आज बल्ल मतदान सुरु भएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qLeARJ
via IFTTT
15 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top