Photo of Milford Sound in New Zealand

कास्की, जेठ २ – कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १ मा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका उमेद्वार सारदा पराजुलीसहित प्यानल नै विजयी भएको हो ।

वडा अध्यक्षमा एमालेकी पराजुलीले १११३ मत पाउनुभएको छ । कांग्रेसका उम्मेद्वारले ७९६ मत र माओवादीका उम्मेद्वारले ११९ मत पाएका छन् ।

सदस्य, महिला सदस्य तथा दलित सदस्यमा पनि एमालेकै उम्मेद्वार विजयी भएका छन् । महानगरको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा एमालेकै मञ्जु गुरुङको अग्रता पनि कायमै छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qlYZ9W
via IFTTT
15 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top