Photo of Milford Sound in New Zealand

काठमाडौँ- नेपाली चर्चित कलाकार विल्सन बिक्रम राई अर्थात तक्मे बुढा अभिनित हिन्दी फिल्मको टिजर सार्बजनिक गरिएको छ ।

तक्मेले अभिनय गरेको फिल्म बोरीवली का ब्रूश ली’ को टिजर सार्वजनिक गरिएको हो । उक्त टिजरमा विल्सनसँगै बलीउड अभिनेत्री आयशा टाकिया, सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । तर टिजरको रिलिज डेट भने सार्बजनिक गरिएको छैन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qLVVod
via IFTTT
22 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top