Photo of Milford Sound in New Zealand

काठमाडौँ । अभिनेत्री तथा नयाँ शक्तिकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले विनोद मानन्धर आफ्नो पति नभई साथी मात्रै भएको बताएकी छिन् । चलचित्र पत्रकार संघ, दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नायिका मानन्धरले विनोद मानन्धरका कारण अहिलेको स्थानिय निर्वाचनमा मतदान गर्न नपाएको भन्दै गुनासो गरेकी छिन् ।

निर्वाचन जस्तो नैर्सगीत अधिकारबाट आँफुलाई बञ्चित बनाएपछि आक्रोशित करिश्माले आफ्नो पारिवारिक मामला सामाजिक संजालमा लेखेपछि घर झगडा बाहिर मात्रै आएर आगोको रुप नै लिन पुग्यो ।

दाङको तुल्सीपुर र घोराहीमा आयोजित छुट्टाछुट्टै पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै करिश्माले विनोदमाथि भर पर्दा आफूले धोका पाएको दोहोर्याइन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qGE3dN
via IFTTT
22 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top