Photo of Milford Sound in New Zealand

एजेन्सी- नायिका मनिषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयमा अफसोस जताउँदै राम्रोसँग नसोची विवाहको निर्णयमा पुगेकाले आफुले निकै गल्ती गरेको बताएकी छिन् । भरतीय मिडियासँग कुरा गर्दै मनिषाले विवाह गरेको कुरामा पछुतो भएको तर यसको जिम्मेवार आँफुले आफुलाई नै ठानेको बताएकी छिन् ।

उनले भनेकी छिन् हो, म आफ्नो विवाहको निर्णयलाई गलत मान्छु । यो कुराको पूरा जिम्मेवारी म आफैं लिन्छु किनभने उक्त विवाह मैले निकै हतारमा गरेकी थिएँ । यस विषयमा मैले निकै सोच विचार गर्नु पर्दथ्यो जुन मैले गरिनँ ।

म यसबारे योभन्दा बढि केही पनि भन्न सक्दिनँ ।’ निकै पश्चातमा परेको बताएकी छिन् । पछिल्लो समय मनिषा निर्देशक सुनैना भटनागरको निर्देशनमा तयार भएको फिल्म डियर मायामा खेलेकी छिन् ।फिल्म जून २ तारिखमा रिलिज हुँदैछ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rtePRz
via IFTTT
22 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top