Photo of Milford Sound in New Zealand

काठमाडौं । गोदावरी नगरपालिकामा माओवादी केन्द्रतर्फकी उम्मेदवार सीता घिमिरे जारी मतगणनामा दोस्रो स्थानमा देखिएकी छन् । उनी कुञ्जना घिमिरे ‘सुन्तली’की आमा हुन् ।

उपमेयरमा उनीभन्दा अगाडि रहेकी काँग्रेसकी मुना अधिकारी कुवँरले ७४७ मत प्राप्त गर्दा सीताले ४७४ मत प्राप्त गरेकी छन् । मेयरमा भने एमाले अग्रस्थानमा र काँग्रेस दोस्रो स्थानमा देखिएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qJkG5a
via IFTTT

0 comments:

Post a Comment

add

 
Top