Photo of Milford Sound in New Zealand

चितवन । चिनवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनको उम्मेदारलाई एमाले उम्मेदवारले पछि पारेका छन् । गठबन्धनको तर्फबाट प्रमुख पदमा रेणु दाहाललाई एमालेका देवी ज्ञवालीले पछि पारेका हुन् । सय मत गणना गर्दा मेयरका एमाले उम्मेदवार देवी ज्ञवालीको ४९ मत खसेको छ भने रेणु दाहालको ४१ मत खसेको छ । उपमेयरमा एमालेकी उम्मेदवार दिब्या आचार्यको ४३ मत आएको छ भने कांग्रेसकी पार्वती शाहको ३६ मत खसेको छ ।
प्रचण्डको गृहजिल्ला चितवनमा एमालेले खाता खोल्यो
चितवन – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गृहजिल्ला चितवनमा नेकपा एमालेले खाता खोलेको छ ।चितवनको इच्छा कामना गाउँपालिकाको वडा नम्बर १ को अध्यक्ष पदमा एमाले उमेद्बार बिजयी भएका हुन् । एमालेका उमेद्बार नन्दलाल गिरी ४ सय १९ मतसहित बिजयी भएका हुन् ।गाउँ पालिका अन्तर्गत अन्य वडाको मतगणना चलिरहेको छ । भरतपुर महानगरमा भने अझै मतगणना सुरु भएको छैन । – See more

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2riJbmK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top