Photo of Milford Sound in New Zealand

चितवन, जेठ २ – चितवनको भरतपुर महानगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । एक हजार ७५ मत गणना हुँदा माओवादीकी उम्मेदवार रेणु दाहालले ४ सय ५१ मत पाउनुभएको छ । एमालेका उम्मेदवार देवी ज्ञवालीले ४ सय ३१ मत पाउनुभएको छ ।

यसअघि एमालेका देवी ज्ञवाली अगाडि हुनुहुन्थ्यो । भरतपुरमा कांग्रेस र माओवादीले मेयर पदका लागि तालमेल गरेका छन् । चितवनका अरु ठाउँमा पनि मतगणना भइरहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pE8qCJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top