Photo of Milford Sound in New Zealand

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रमतको झिनो अन्तरले एमालेलाई चार पराजित गरेको छ। हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाही १११७ मत सहित बिजयी बनेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भैबहादुर रोकायले १११४ मत ल्याएका थिए। चार मतले पछि परेकापछि एमाले आक्रोशित बनेको छ। धादली भएको भन्दै एमालेले फेरि मतगणना गर्न माग गरेको छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rk8vIh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top