Photo of Milford Sound in New Zealand

काठमाडौं, ३१ वैशाख । आजको स्थानीय निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यले मतदान गरेनन् । उनीहरुको स्थायी ठेगाना अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ३ महराजगञ्जको वडा भवन मतदान केन्द्रबाट मतदान गर्नु पर्ने हो ।

तर, यो मतदान केन्द्रमा पूर्व राजपरिवारका सदस्य कसैको पनि नाम मतदाता नामावलीमा छैन । तर, निकट श्रोतले भने पूर्व राजपरिवारका सदस्य अहिलेसम्म मतदानमा सहभागी नभएको र आफूलाई नामावलीमा नाम दर्ता भए नभएको बारेमा केहि जानकारी नभएको जनाएको छ

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pxTaHR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top