Photo of Milford Sound in New Zealand

लन्डन – बेलायतको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हालने महारानी हुन् एलिजावेथ द्धितीय । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी ।

बेलायती जनता र विश्वमाझ लोकप्रिय याी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा ।

द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रुपमा क्याप्टेन गाणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् । आजको कान्तिपुरमा खबर छ ।

बकिङहम प्यालेस होस् वा विभिन्न सहरमा महारानी सवारी हुने समारोह, महारानीको ‘गार्डिङ’को मुख्य जिम्मेवारी हुन्छ ललित र गणेशलाई ।

ललितले भने:
-महारानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ ।
-समारोहमा महारानीसँग हिँड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निष्ोध छ ।

उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना भइसकेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2q2AJa7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top