काठमाडौं—काठमाडौं महानगरपालिकाको मतगणनामा विवेकशील नेपालीकी रञ्जु न्यौपानेले झन्डै ६ हजार मत पाएकी छिन्। शनिबार बिहानसम्मको मतपरिणाममा ५ हजार ५४७ मत पाउँदै उनले काँग्रेस उम्मेदवार राजुराज शाक्यलाई पछ्याइरहेकी छिन्। साझा पार्टीका किशोर थापा ५ हजार ९४१ मतका चाैथाे स्थानमा छन्।
एमालेका विद्या सुन्दर शाक्य १६ हजार ५२९ मत ल्याएर अग्रता लिइरहेको काठमाडौंमा काँग्रेसका राजुराज जोशीले ११ हजार २९५ मत ल्याएका छन्।
काठमाडौं महानगरपालिकाका मतपरिणाम घोषणा भएका वडा नं. १ र २ मा एमाले विजयी भएको छ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2qH3Kcx
via IFTTT
0 comments:
Post a Comment