Photo of Milford Sound in New Zealand

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि आकस्मिक रुपमा विरामी भेट्न अस्पताल पुगेका छन । उनी अहिले हृदयघाट भएर अस्पताल भर्ना भएका एमाले केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडाललाई भेट्न टिचिङ अस्पताल पुगेका हुन। उनले साढे ७ बजे बडाललाई भेट्न टिचिङ, त्यसपछि उनले पौने ८ मा दोलखा जुगुमा भएको घटनामा घाइते भएकाहरुलाई भेट्ने छन् भने ८ बजे बम बिस्फोट भएर घाइते भएकालाई भेट्न ट्रमा सेन्टर जाने नेकपा एमालेले जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r1cFII
via IFTTT
12 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top