“कोहि मायामा पर्नेले पनि पागल हुनु परोस भनेर माया गर्दैनन् ।एक्कासी समय र परिस्थितीले पागल बनाउन पुग्छ र बाध्य हुन्छ मलाई पागलको उपमा दियौ। आखिर मायामै पर्नेहरुलाईनै किन एस्तो हुन्छ ?” यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित सर्जक कमल सरगमको उत्कृष्ट शब्द तथा लयमा बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझी र सुमधुर स्वरका धनि प्रतिभासाली गायक शिब कार्कीको सुमधुर आवजमा सुसजित गीतमा अभिनय चर्चित मोडल सारिका केसी र चर्चित संगीतकर्मी तथा गीतकार /मोडल सुबास रेग्मीले गरेका हुन् ।
चर्चित निर्देशक कपिल लामाको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन पनि अत्यन्तै व्यस्त चर्चित सम्पादक सुजन साहीले गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियो विन्ध्यवासिनी म्यूजिक प्रालिबाट बजारमा आएको हो ।शिब कार्कीको प्रस्तुतिको रुपमा बजारमा आएको गीताले लाखौको मन जित्ने आकलन गरिएको छ । गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
source:osnepal.com
from SHYANE http://ift.tt/2r8qQry
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.