दुवैईमा प्रेम विबहा गरी नेपाल आयका बिदेशी तथा फिलिपिनो नागरिक जोया र चितवन निवासी जीवन मगरको विबहा दर्ता हुन नपाउदा जोयालाई अबैधानिक ठहर गर्दै प्रहरीले पक्राउ गरि फिलिपिन पठायको थियो।
नाबालक दूइ छोराका साथ्मा फिलिपिन जादै गर्दा नेपाल एअरपोर्टमा नेपालको धेरै माया लागेको र फिलिपिन गएर केहि पैसा कमाई नेपाल घुम्न आउने उनले इक्षा देखाएकी थिइन् भने विभिन्न सामाजिक संजाल मार्फत जोया वा नेपाली बुहारीलाई नाबालक दुई बच्चासंग फिलिपिन पठाएकोमा सरकारको चर्को आलोचना भएको थियो।
विभिन्न संघ सस्था तथा देस बिदेशमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुले विभिन्न सहयोग गर्दै नेपाली बुहारी घर फिर्तीको विभिन्न अभियान चलाइरहेका थिए।
अमेरिकामा बस्दै आएका आङ्गकामी शेर्पा र जीवनका मामा कामे मगरले गरेको योगदानबाट अन्तत उनीलाई तिन वर्ष बस्नु परेन। यतिबेला उनि बैधानिक रुपमै विबहा दर्ता गरि नेपाली नागरिक भैसकेकी छन्।
उनले अब नेपाली दाजुभाई दिदीबहिनीहरु अत्यन्तै सहयोगी भयको र नेपाल देश पनि अत्यन्तै राम्रो भएको उनले बताउदै आगामी दिनमा समाज सेवामा लाग्ने बताएकी छन्।
from SHYANE http://ift.tt/2vuEIQa
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.