Photo of Milford Sound in New Zealand

असार २० ,काठमाडौं। यो हप्ता सुनको मूल्य ओरालो लागेको छ । आज पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा झरेको छ । हिजो सुन बजारमा ५४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tECKyE
via IFTTT
04 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top