Photo of Milford Sound in New Zealand

काठमाडौं- आगामी बिहीबारदेखि काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ ।मुग्लिन-नारायणगढ सडक खण्ड रातीको समयमा बन्द हुने भएपछि त्रिभुवन राजपथ प्रयो गर्ने रात्री बसहरुलाई ब्यवस्थित गर्न यस्तो गरिउको बताइएको छ ।

पूर्वका बसहरुले रातको ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने बताइउको छ । यद्यपि अहिले जाम छल्न पूर्वका बसहरुले नौबिसे- पालुङ-हेटौंडाको बाटो प्रयोग गरेका छन् ।

त्रिभुवन राजपथमा ठूला बसहरुको आवागमन सहज गर्न ६ चक्काभन्दा ठूला मालबहाक ट्रकहरुलाई चल्न पनि विभागले निषेध गरेको छ । अब १० र १२ चक्के ट्रक नौबिसे- पालुङ- हेटौंडा खण्डमा चल्न नपाउने भएका छन् । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uoFVe6
via IFTTT
16 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top