Photo of Milford Sound in New Zealand

काठमाडौँ । फिलिपिन्समा ६ . ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार फिलिपिन्सको दक्षिणपश्चिम ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि फिलिपिन्सका नागरिकहरु सडकमा नै आएका छन् ।

अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ४१ किमी गहिराई रहेको भूकम्प गएको स्थान राजधानी मनिलाबाट ५८० किलोमिटर दक्षिण पश्चिमा रहेको छ । बिबिसीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ttRVIi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top