Photo of Milford Sound in New Zealand

विवाह गरेपछि महिला आफ्नो पतिबाट प्राप्त गर्नुपर्ने शारीरिक सन्तुष्टिको विषयले सासु–ससुरासँग के सम्बन्ध राख्ला ? पक्कै पनि नराख्नु पर्ने हो ।

तर भारतको कलकत्तामा भने यससँग सम्बन्धित एक अनौठो घटना भएको छ । विवाह भएको पहिलो रातमै एक महिलाले आफू पतिबाट सन्तुष्ट नभएको भन्दै हल्ला गरिन् ।

उनले टोलका सबैले सुन्ने गरी आफ्नो पतिले आफूलाई ‘यौन शुख’ दिन नसकेको भन्दै झगडा गरिन् । त्यसपछि उनले पतिसँगको सम्बन्ध मात्रै तोडिनन्, प्रहरीकहाँ उजुरी पनि हालिन् ।

उनको उजुरी पतिविरुद्ध मात्रै थिएन् । उनले आफ्नो सासु–ससुराविरुद्ध पनि उजुरी हालिन् ।

साथै उनले सासु–ससुराविरुद्ध मुद्दा हाल्दै आफूले ५५ हजार भारु (नगद) र बाँकी जिन्सी सामानहरु पनि पिर्ता गर्नुपर्ने माग गरेकी छन् । जो उनका सासु–ससुराहरुले दाइजोको रुपमा ती महिलाका माइतीसँग लिएका थिए ।

धेरै लामो बहसपछि उक्त घटनामा ती महिलाले सफलता पनि प्राप्त गरिन् । स्रोत लोकांतर डट कम

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sAas8K
via IFTTT

0 comments:

Post a Comment

add

 
Top