उखान नै छ नि “बाउ आमाको मन छोरा छोरि माथि, छोरा छोरिको मन ढुंगा मुडा माथि” नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु-आमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् ।
तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् । तर तपाइले यो कुनै नेपाली दन्त्यकथा होला भन्ठान्नु होला, होइन या हकिगत मै छ । यो घटना सुर्खेतको हो । एउटा असाय, जंगलबाट उद्धार भएकी आमाको पुरा कुरा सुन्न तलको भिडियो हेर्नै पर्छ
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2tWEYoS
via IFTTT
0 comments:
Post a Comment