Photo of Milford Sound in New Zealand

उखान नै छ नि “बाउ आमाको मन छोरा छोरि माथि, छोरा छोरिको मन ढुंगा मुडा माथि” नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु-आमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् ।

तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् । तर तपाइले यो कुनै नेपाली दन्त्यकथा होला भन्ठान्नु होला, होइन या हकिगत मै छ । यो घटना सुर्खेतको हो । एउटा असाय, जंगलबाट उद्धार भएकी आमाको पुरा कुरा सुन्न तलको भिडियो हेर्नै पर्छ

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tWEYoS
via IFTTT
25 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top